Sunday, July 5

अन्तर्राष्ट्रिय समाचार

यिनै हुन् दादागिरी देखाउदै नेपाल प्रहरीको ला’ठि खोसेर आ’क्रमण गर्ने चिनियाँ नागरिक, प्रहरीले मुद्दा चलायो !

यिनै हुन् दादागिरी देखाउदै नेपाल प्रहरीको ला’ठि खोसेर आ’क्रमण गर्ने चिनियाँ नागरिक, प्रहरीले मुद्दा चलायो !

Posted in अन्तर्राष्ट्रिय समाचार
सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हा’तपा’त गर्ने चार चिनियाँ नागरिकलाई अ’भद्र व्य’वहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अ’भद्र व्य’वहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने जानकारी दिनुभयो । शुक्रबार अपराह्न बन्दाबन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आ’क्रमण गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । परिसरका अनुसार गाभिड र लियो लाओलाई महानगरीय प्रहरी वृत्त दरबारमार्ग र ज्याङ जङ तथा गेगा न्यानीलाई सिंहदरबारस्थित वृत्तमा राखिएको छ । पक्राउ परेका अन्यलाई भने छाडिएको छ । उनीहरु घर जान पाउनुपर्ने माग राख्दै ‘वी वान्ट टु गो ब्याक होम’ लेखेको प्लेकार्ड बोकेर निषेधित क्षेत्र तोडी सिंहदरबारतर्फ आएका थिए । उनीहरूले प्रहरीको ला’ठी खोसेर प्रहरीलाई नै हि’र्काएका थिए । त
रोनाल्डो पहिलो अर्बपति फुटबलर

रोनाल्डो पहिलो अर्बपति फुटबलर

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २१ चैत । पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पहिलो अर्बपति खेलाडी बनेका छन् । बिजनेस इन्साइडरका अनुसार इटालियन फुटबलर रोनाल्डो फुटबलतर्फ सबैभन्दा पहिले एक अर्ब डलर कमाउने खेलाडी बनेका हुन् । यता, खेल क्षेत्रमा भने उनी तेस्रो बनेका छन् । समग्र खेल क्षेत्रमा सर्वाधिक कमाउने खेलाडी टाइगर वूड हुन् । गोल्फ स्टार टाइगर विश्वकै सबैभन्दा पहिलो अर्बपति हुन् भने दोस्रो बक्सर फ्लोइड माइवेथर जेआर हुन् । युभेन्टसका फरवार्ड रोनाल्डोले सन् २०१९ मा १०० मिलियन युरो कमाएका थिए । २०१९ मा रोनाल्डोभन्दा मेस्सीले धेरै कमाएका थिए । तर, ३५ वर्षीय रोनाल्डोले यस वर्षसम्म आइपुग्दा एक बिलियन डलर कमाएका छन् । १८ सिजन व्यवसायिक फुटबल खेलेका उनी विश्वकै पहिलो अर्बपति खेलाडी बनेका हुन् । कोरोना भाइरसको प्रकोपका कारण युभेन्टसले रोनाल्डोसहित आफ्ना खेलाडीको तीन महिनाको तलब कटौती गरेको थिय
कोरोना प्रकोपका बीच किन टाउकोको मूल्य तोक्दैछन् ट्रम्प ? सवा अर्ब मूल्य तोकिने व्यक्ति को हुन्

कोरोना प्रकोपका बीच किन टाउकोको मूल्य तोक्दैछन् ट्रम्प ? सवा अर्ब मूल्य तोकिने व्यक्ति को हुन्

Posted in अन्तर्राष्ट्रिय समाचार
वाशिङटन। अमेरिका कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै प्रभावित छ । यहाँ संक्रमितको संख्याले ५ लाख नाघिसकेको छ । मृत्यु हेनेको संख्या पनि लगभग अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको देश इटलीको नजकै पुगिसकेको छ । गएको २४ घण्टामा अमेरिकामा भएका मृत्युको संख्या हेर्दा आगामी २४ घण्टामै अमेरिकाले इटलीलाई उछिन्ने दुखद संकेत देखिएको छ । तर, यस्तो महामारीका बीचमा अमेरिकाले शुक्रमार एउटा घोषणा गरेको छ जसलाई चासोपूर्वक हेरिएको छ । अमेरिकाले शुक्रबार एक व्यक्तिको टाउकोको मूल्य तोकेको छ । ती व्यक्तिको बारेमा सूचना दिनेलाई १ करोड अमेरिकी डलर (१ अर्ब २१ करोड नेपाली रुपैयाँ) पुरस्कार दिने घोषणा गरिएको छ । लेबनानी हिजबुल्लाह कमाण्डर शेख मुहम्मद अल कावथरानीको टाउकोको मूल्य तोकिएको हो । कावथरानीका गतिविधि, नेटवर्क र सहयोगीहरुको बारेमा जानकारी दिनेलाई १ करोड डलर पुरस्कार घोषणा गरिएको छ । रोयटर्सका अनुसार यी
कोरोनाले ३८ जनाको मृ’त्यु भएपछि अमेरिकाले चाल्याे अहिलेसम्मकै क’डा कदम, बिश्वभर त’रंग

कोरोनाले ३८ जनाको मृ’त्यु भएपछि अमेरिकाले चाल्याे अहिलेसम्मकै क’डा कदम, बिश्वभर त’रंग

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । कोरोना भा’इरस सं’क्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्र’तिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्र’तिवन्ध लगाइएको घोषणा गरेका हुन् । बुधबार टेलिभिजन सम्बोधनमार्फत् ट्रम्पले भने, ‘हाम्रो क्षेत्रमा नयाँ सं’क्रमण भित्रिन नदिन हामीले युरोपबाट अमेरिकामा हुने सबै किसिमका यात्रामा प्र’तिबन्ध लगाएका छौं ।’ एकमहिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए । कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् । करमा सहुलियत दिने उपायबारे निर्णय लिन पनि ट्रम्पले संसदलाई आग्रह गरेका छन् । यसअघि ट्रम्पले ट्वीटरमार्फत् भनेका थिए, ‘कोरोना भाइरसको चुनौतीसँग ल’ड्नका लागि संघीय सरकार सबै शक्ति प्रयोग गर्न तयार छ ।’ ट्रम्पल
को’रोनाबाट अमेरिकामा ६ जनाको ज्या’न गएपछि ट्रम्पले गरिदिए फेरि यस्तो ठुलो घोषणा, विश्व नै चकित !

को’रोनाबाट अमेरिकामा ६ जनाको ज्या’न गएपछि ट्रम्पले गरिदिए फेरि यस्तो ठुलो घोषणा, विश्व नै चकित !

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । अमेरिकाको वासिङ्टन राज्यमा को’रोनाभाइ’रसको सं’क्रमणबाट थप चार जनाको मृ’त्यु भएको छ। योसँगै अमेरिकाका को’रोनाभाइ’रसको सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा को’रना सं’क्रमण देखिएपछि आ’पतकालको घोषणा गरेको छ। यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा को’रोनाभाइ’रसको सं’क्रमणको मामिला पुष्टि भएको बताएको छ। को’रोनाभा’इरसको सं’क्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आ’शंका गर्दै करिब १५ सय मानिहरुलाई सं’क्रमण भएको हुनसक्ने अनुमान लगाएका छन्। त्यहाँ सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको छ। मृत्यु भएका चार मामिला यसै काउन्टीको एक अस्पतालसँग सम्बन्धित छन्। काउन्टीले सं’क्रमितहरूलाई ‘आइसोलेसन’मा राख्न होटल खरिद गर्ने भएको छ। सोमबार
अब कामदार भिसामा पनि अमेरिका जान पाईने, “यसरी आफैं भर्नुहोस्”

अब कामदार भिसामा पनि अमेरिका जान पाईने, “यसरी आफैं भर्नुहोस्”

Posted in अन्तर्राष्ट्रिय समाचार
अमेरिकाले वि’देशी नागरि’कलाई कामदार भिसा खुल्ला गरेको छ ।आईतबारदेखि कामदार भिसामा अमेरि’का जान अनला’इन दर्ता खुल्ने भएको छ । उक्त भिसा’को नतिजा पनि ३१ दिनमै आउने छ । अमेरिकी कामदार ‘भिसा एचवान बी’ भोलि मार्च १ देखि खुलको हो । ‘भिसा एचवान बी’ मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म मात्र खुल्ने युएस सीआईए’सले जना’एको छ । आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसा’का लागि तोकिएको अवधिभित्र संसारभ’रबाट अनलाइन आदेदन दिन सकि’ने प्रावधान छ । भिसा आवेदन दिन’का लागि मात्र १० अमेरिकी ड’लर खर्च लाग्ने छ । कामदार भिसाका लागि आवेदक’ले अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गर्नुपर्नेछ । यो प्रावधानले अमेरिका गएर काम गर्न चाहने नेपाली का’मदारलाई पनि सह:जता प्रदान गर्ने बताइएको छ । कामदार भिसाका लागि इच्छुक आवेदकले अनलाइन’मार्फत दर्
अधिकांश सरकारी कार्यालय र राजदुतावास भएको क्षेत्रमा यति ठूलो रकेट आ’क्र’मण

अधिकांश सरकारी कार्यालय र राजदुतावास भएको क्षेत्रमा यति ठूलो रकेट आ’क्र’मण

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौ । इराकको राजधानी बगदादको ग्रीन जोनमा सोमबार बिहान दुईवटा र के ट आ क्र मण गरिएको छ । यी मध्ये एक रकेट अमेरिकी दूतावास नजिकै ख स्यो । आ क्रम णमा कुनै मानविय क्षति भएको सूचना छैन । अक्टोबरदेखि इराकमा अमेरिकी अड्डाहरूमा यो २० औं आ क्रम ण हो । जानकारीका अनुसार रकेट उच्च सुरक्षा क्षेत्र ग्रीन जोनमा ख सालिएको थियो । सरकारी भवनहरू र धेरै देशहरूको दूतावासहरू यहाँ अवस्थित छन् । इराकको किर्कुक प्रान्तमा डिसेम्बर २७ मा एक सैन्य अड्डामा एक रकेट ह म लामा एक अमेरिकी एजेन्ट मा रि ए । यस आ क्र म णमा धेरै अमेरिकी र इराकी सैनिकहरू घा इ ते भए । सैन्य आधारमा ३० रकेटले ह म ला ग रिएको थियो । य द्यपि अहिलेसम्म कुनै आ क्र मणको दावी गरिएको छैन, अमेरिकाले जहिले पनि इरान समर्थित समूह हशद अल शाबीलाई दो ष दिदैं आएको छ। अमेरिकाले ३ जनवरीमा बगदाद विमानस्थलमा ड्रो न ह म ला गरेर इरानी सेनाका कमाण्डर कासिम सु
टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो

टर्कीले दुई सिरियाली लडाकु विमान खसाल्यो

Posted in अन्तर्राष्ट्रिय समाचार
तस्बीर- सिरियाली विद्रोही प्रोपागाण्डा अन्टाक्या– सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा सिरियाली सेनाको कारवाहीमा ३३ टर्किस सैनिक मारिएपछि टर्की र सिरियाबीच तनाव उत्कर्षमा पुगेको छ । यसअघि आइतबारमात्र टर्कीले सिरियाली लडाकु विमान खसालेको दाबी गरेको थियो । यद्यपि पछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त विमान सिरियाली वायुसेनाको नभई टर्कीकै चालकरहित ड्रोन भएको जनाएका थिए । टर्किस समाचार संस्थाहरुले टर्कीको आक्रमणमा उक्त ड्रोन खसाल्न प्रयोग भएको सिरियाली हवाई प्रतिरक्षा प्रणाली समेत ध्वस्त बनाएको जनाएका छन् । सिरियाली सरकारविरुद्ध युद्धरत विद्रोहीलाई सहयोग गर्नका लागि तैनाथ ३३ ट
जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना

जापानमा महिला कामदारलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएपछि चर्को आलोचना

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी– जापानमा महिलाहरूलाई काममा आउँदा चस्मा नलगाउन भनिएका समाचारहरु सार्वजनिक भएसँगै यसबारे नयाँ बहस शुरु भएको छ । जापानी सञ्चार माध्यमहरुका अनुसार केही कम्पनीहरूले विभिन्न कारण देखाउँदै महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाएको बताएका छन् । यससँगै जापानमा यसबारेमा नयाँ बहस शुरु भएको हो । यो विषयले सामाजिक सञ्जालमा चर्को विवाद निम्त्याएको छ। खुद्रा सामान बेच्ने पसहहरूले चस्मा लगाउने सहयोगीहरूबाट ग्राहकलाई “चिसो भाव” प्रकट हुने बताएका थिए । जापानका सामाजिक सञ्जालहरूमा पोशाक र कार्यक्षेत्रमा महिलाहरूबारे तीव्र बहस ल्याएको छ। निप्पन टीभी नेटवर्क र बीजनेश इनसाइडरले यसबारे रिपोर्ट गरेका थिए जसमा कैयौँ कम्पनीहरूमा कसरी महिलाहरूलाई चस्मा लगाउन प्रतिबन्ध लगाइएको छ भन्ने देखाएका थिए । त्यसमा विमान कम्पनीले सुरक्षाको कारण देखाएको र सौन्दर्य क्षेत्रमा काम गर्नेहरूले सौन्दर्य सामग्री प्रयोग
विदेशी नागरिकप्रति कठोर बन्दै जापान, एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द

विदेशी नागरिकप्रति कठोर बन्दै जापान, एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ विदेशीको भिसा रद्द

Posted in अन्तर्राष्ट्रिय समाचार, समाचार
टोकियो । जापानले विदेशी नागरिकमाथि गर्दै क्रममा एकवर्षमै ६२ जना नेपालीसहित ८ सय ३२ जनाको भिसा रद्द गरिदिएको छ । यसरी भिसा रद्द गरेर आफ्नो देश फर्काइएकामध्ये आधा बढी विद्यार्थीहरू छन्। जापानको अध्यागमन विभागले सन् २०१८ मा ८ सय ३२ जना विदेशीहरूको भिसा रद्द गरेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ। अध्यागमन विभागले प्रदान गरेको स्टाटस ’अनुमति’ भन्दा फरक क्रियाकलापहरू गरेको भन्दै गत वर्ष ८ सय ३२ जनाको भिसा रद्द गरिएको जापानको कानुन मन्त्रालयलाई उद्धृत गर्दै यहाँको माईनिचि सिनबुनले समाचार लेखेको छ। मन्त्रालयका अनुसार जापानले नियमविपरित काम तथा रोक लगाइएका अन्य क्रियाकलाप गर्नेलाई भिसा रद्द गरेर उनीहरूको देश फर्काउने नीति सन् २००५ बाट अवलम्बन गरेको थियो। अध्यागमन ब्युरोले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भिसा रद्द भएर फर्काइएकामा