Sunday, July 5

राशिफल

आज २०७७ असार २१ गते आइतबारको राशिफल

आज २०७७ असार २१ गते आइतबारको राशिफल

Posted in राशिफल
आज २०७७ असार २१ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । बृष हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विवि
आज २०७७ असार २० गते शनिबारको राशिफल

आज २०७७ असार २० गते शनिबारको राशिफल

Posted in राशिफल
आज २०७७ असार २० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ । कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक
कालिन्चोक भगवतीको दर्शन गर्दै असार १९ गते शुक्रबारको राशिफल हेर्नुहोस्

कालिन्चोक भगवतीको दर्शन गर्दै असार १९ गते शुक्रबारको राशिफल हेर्नुहोस्

Posted in राशिफल
२०७७ साल आषाढ शुक्लपक्ष असार १९ गते शुक्रवार त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र चन्द्रमा वृश्चिक राशिमा मेष राशी : भाग्यमा वृद्धि हुनेछ भने रोकिएको काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । पिताजीसगँ मिलेर गरेको काममा सफलता हात पर्न सक्नेछ । यो पढ्न छुटाउनु भयो कि श्री बाग्लुङ कालिकाको दर्शन गर्दै असार १८ गते विहिवारको राशिफल हेर्नुहोस् मनकामना मन्दिरको दर्शन गर्दै २०७७ साल असार १७ गते बुधवारको राशिफल पढ्नुहोस् धरानको बुढासुब्बा मन्दिरको दर्शन गर्दै २०७७ साल असार १२ गते शुक्रबारको राशिफल पढ्नुहोस् वृष राशी : स्वास्थ्यमा विचार गर्नुहोला अन्यथा चोट पटक वा सामान्य रुघा खोकीले सताउन सक्नेछ । काममा भने वाधा आउन सक्नेछ । अरुको विस्वास गर्नु पूर्व धेरै विचार गर्नु होला । मिथुन राशी : रोजगार वा दाम्पत्य जीवनमा भएको समस्या कम भएर जानुका साथै दाम्पत्य जीवनमा सफलता
आज २०७७ असार १८ गते विहीबारको राशिफल

आज २०७७ असार १८ गते विहीबारको राशिफल

Posted in राशिफल
आज २०७७ असार १८ गते विहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्
आज २०७७ असार १६ गते मंगलबारको राशिफल

आज २०७७ असार १६ गते मंगलबारको राशिफल

Posted in राशिफल
आज २०७७ असार १६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्य
पशुपतिनाथको दर्शन गर्दै सोमबारको राशिफल पढ्नुहोस

पशुपतिनाथको दर्शन गर्दै सोमबारको राशिफल पढ्नुहोस

Posted in राशिफल
२०७७ साल आषाढशुक्लपक्ष असार १५ गते सोमवार नवमी तिथि हस्ता नक्षत्र चन्द्रमा कन्या राशिमा ६ वजे पछि तुला रशिमा । मेष : साझेदारी काम बाट राम्रो उपलव्धी हुनेछ तथा नयाँ कामको अवसर प्राप्त हुन सक्छ । दाम्पत्यजीवनको पूर्ण सुख आनन्न प्राप्त हुनेछ, व्यवसायवाट लाभ प्राप्त हुने देखिन्छ । वृषः शत्रु वूद्धि हुनुका साथै गरेको काममा समस्या देखा पर्ने छ । स्वास्थ्यमा पनि सामान्य समस्या हुनेछ । सामान्य कोसिसमा पनि ऋण बाट छुटकारा भने पाउन सकिन्छ । मिथुनः सन्तान सुख पाउने योग छ । तपाइको वुद्धिको प्रसंशा राम्रो हुनेछ । तथा नयाँ काम पाउनुका साथै गरेको काममा सफलता हातपर्ने छ । पैसा सापटी दिन बाट भने जोगिनु होला । कर्कटः घर परिवारमा कुरा नमिल्ने कारणले गदौ मन दुःखीत हुनेछ । आमाको स्वस्थ्यमा भने सामान्य समस्या देखा पर्ने छ । अचल सम्पत्तीको भने सुख प्राप्त गर्नु हुनेछ । सिंह : पराक्रम बढ्नुका साथै ग
हेर्नुहोस आजको राशिफल : शुक्रबार कुन-कुन राशि भएका व्यक्तिका लागि शुभ ?

हेर्नुहोस आजको राशिफल : शुक्रबार कुन-कुन राशि भएका व्यक्तिका लागि शुभ ?

Posted in राशिफल
काठमाडौं : वि.सं.२०७७ साल आषाढ १२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्री शाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– पंचमी,०४ घडी २६ पला ,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त षष्ठी,रातको ०४ बजेर ५० मिनेट जादा सप्तमी । नक्षत्र– मघा,१४ घडी ५४ पला,बिहान ११ बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– बज्र,०१ घडी ०४ पला,बिहान ०५ बजेर ३० मिनेट उप्रान्त सिद्धि । करण– बालव,बिहान ०६ बजेर ५१ मिनेट उप्रान्त कौलव,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा– काण योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३४ पला । विश्व लागूपदार्थ ओसार–पसार विरुद्धको दिवस । मेष : विगतका गल्ती तथा कमी कमजोरी हरुलाई सच्याउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार
हेर्नुहोस आजको राशिफल : वि.सं. २०७७ आषाढ ०९ गते मङ्गलबार

हेर्नुहोस आजको राशिफल : वि.सं. २०७७ आषाढ ०९ गते मङ्गलबार

Posted in राशिफल
कृष्ण प्रसाद काेइराला : वि.सं. २०७७ आषाढ ०९ गते मङ्गलबार तदनुसार ई. सं. २०२० जुन २३ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४०, (दिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे, आषाढ शुक्लपक्षको द्वितीया तिथि, दिउँसो ११:२१ बजेसम्म, त्यसपछि तृतीया तिथि मेष : बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिव
पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार ८ गते सोमबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, असार ८ गते सोमबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल असार ८ गते सोमबार इश्वी सन २०२० जुन २२ तारीख आषाढ शुक्लपक्ष प्रतिपदा तिथी आद्रा नक्षत्र वृद्धि योग बालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काल योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु भूमिरज (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ ।
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार ७ गते आइतबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार ७ गते आइतबार, आज तपाइको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
आज श्री शाके १९४२ बि.स.२०७७ साल असार ७ गते आइतबार इश्वी सन २०२० जुन २१ तारीख आषाढ कृष्णपक्ष औंसी तिथी मृगशिरा नक्षत्र गण्ड योग नाग करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा सोम्य योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु अमावस्या, स्नानदान गर्ने तथा हलो बार्ने औंसी, चूडामणि योग, खण्डग्रास सूर्य ग्रहण,ग्रहण स्पर्श– १०ः५० बजे, मध्य –१२ः३८ बजे, मोक्ष– १४ः२३ बजे ग्रहण लाग्ने अवधि– ३ घण्टा ३३ मिनेट (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रजनहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ । अध्यन अध्यापनमा निकै राम्रो समय रहेकोछ । सूर्यग्रहण फल श्री प्राप्ती । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बाणिका कारण आफन्