Sunday, July 5

मनोरंजन

खुमन अधिकारीले गाएको यसपालिको तीज गीत भाइरल

खुमन अधिकारीले गाएको यसपालिको तीज गीत भाइरल

Posted in भिडियो, मनोरंजन
जीवन न्यौपाने, नवलपरासी । विश्वभर कोरोना भाइरस (कोभिड-19) ले महामारीको अवस्था सिर्जना गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासले विश्वका अन्य देशसङ्गै नेपाल पनि बिगत ३ महिना यता लकडाउनमा गुज्रिएको छ । लकडाउनले गर्दा जो कोहिसङ्ग पनि भेटघाटको लागी सहज वातावरण छैन । जसको प्रत्यक्ष असर लोकप्रिय गायक खुमन अधिकारीलाई समेत परेको छ । लामो समय देश लकडाउनले गुज्रिएको अवस्थामा आफ्नी प्रेमिकालाई भेट्न नपाएर गायक अधिकारी छट्पटीएका छन्, जुन छट्पटी उनको वास्तविक जीवनमा आधारित नभई उनले गाएको नयाँ तीजको गीतमा देख्न सकिन्छ । लामो समय कोरोना भाइरसको त्रासले प्रेमीप्रेमिका भेट्न नपाएर आत्तिएर छिट्टै भेट्न आग्रह गरेको भाव समेटिएको तिज गीत सार्वजनिक भएको छ । शिवदर्शन फिल्मसले “कहिलेकाही त भेटम” बोलको तीजको गित सार्वजनिक गरेको हो । जुन तिज गितमा गायक खुमन अधिकारी सङ्गै लोकप्रिय गायिका शान्ती श्री परियारल
राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो)

राष्ट्रभक्तिको गीतमा प्रदीप खड्का र निती शाह (भिडियो)

Posted in भिडियो, मनोरंजन
काठमाडौं – अभिनेता प्रदीप खड्काले अभिनय गरेको एक राष्ट्रभक्तिपूर्ण गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अभिनेता खड्का र निती शाहको अभिनय रहेको ‘जय जय नेपाल’ बोलको गीत आइतवार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतलाई अभिनेता खड्काले ‘राष्ट्रका लागि कलाकारका रुपमा योगदानको प्रयास’ का रुपमा हेरेका छन् । शनिवार गीतको टिजर सार्वजनिक गरिएको थियो । टिजरलाई धेरैले मन पराएको प्रतिक्रिया दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रदीप खड्कालाई फरक लुकमा देख्न सकिन्छ । राष्ट्रभक्तिका शब्द समेटिएको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दा र विपिन घिमिरेले स्वर दिएका छन् । यस्तै गीतको भिडियोमा प्रदीप र नीति शाहसँगै सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास, प्रविशा अधिकारी लगायतलाई देख्न सकिन्छ । यसअघि ‘सुनौलो बिहानी
राजेश हमाल कोमल वली लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको लकडाउनको डोरी सार्वजनिक (हेर्नुहोस् )

राजेश हमाल कोमल वली लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको लकडाउनको डोरी सार्वजनिक (हेर्नुहोस् )

Posted in भिडियो, मनोरंजन
काठमाडौं – माधव न्यौपानेको नयाँ गीत कडाउनको डोरी सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गायक खुमन अधिकारी र प्रिती आलेको स्वर रहेको छ । यस गीतले लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन र लकडाउनको पालना गर्न संदेस दिएको छ । लकडाउनको डोरी गीत सार्वजनिक भए लगत्तै धेरैले रुचाएका छन् । सार्वजनिक गीतमा न्यौपानेको शब्द रहेको छ । भने गीतको भिडियोमा राजेश हमाल , कोमल वली लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको छ ।
चर्चित गायिका मेलिना राई र प्रताप दासको स्वरमा अर्को दमदार गीतको भिडियो हेर्नुहोस्

चर्चित गायिका मेलिना राई र प्रताप दासको स्वरमा अर्को दमदार गीतको भिडियो हेर्नुहोस्

Posted in भिडियो, मनोरंजन
ूअन्धकार रातमा चम्केको ताराू बोलको गितको म्युजिक भिडियो कोरियामा रहदा निर्देशन गरेर नेपाल आएर सर्बजनिक गरे निर्देशक चेम्जोङले । कोरिया कै उत्कृष्ट तथा पर्यटकिय स्थल हरुमा सुटिङ गरेका उक्त गित कोरोना जस्तो विश्व महामारीको बेलामा सार्बजनिक गर्न परेर भने जस्तो चर्चा पाउन नसके पनि उत्कृष्ट म्युजिक भिडियो वनेको दावी गर्छन उनि लगायत सम्पुर्ण टिम । कोरियाको एक मात्र स्थापित र चर्चित निर्देशक हुन हाङ चेम्जोङ। आफ्नो कोरिया बस्ने दिन छोटिदै गर्दा उनले कोरिया कै अत्यन्त सुन्दर नगरी टापु जेजुदो लाई पनि आफ्नो निर्देशनमा अटाए र नेपाल आएर सार्बजनिक गरे उक्त भिडियो लाई ।कोरिया को सौल राजधानी बाट बाह्र सय किलोमीटर टाढा रहेको पर्यटकीय स्थल जेजुदोमा यो गित भन्दा अरु गितको भिडियो हरुमा उनले सुटिङ गरेका थिएनन् । चर्चित गायिका मेलिना राई तथा नेपाल आइडलबाट चर्चित बनेका गायक प्रताप दासको आवाजमा रहेको उक्त ग
स्वरमा यस्तो जादु, काठमाडौँको नयाँ बसपार्कमा अलपत्र परेकी युवती (हेर्नुहोस भिडियो)

स्वरमा यस्तो जादु, काठमाडौँको नयाँ बसपार्कमा अलपत्र परेकी युवती (हेर्नुहोस भिडियो)

Posted in भिडियो, मनोरंजन, समाचार
सपनानै सपनाको शहर भनेर चिनिने काठ्माडौंमा यतीबेला धेरैका सपना चक्नाचुर भयका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अलपत्र परेका छन। आज हामी रस्तै सपना बोकेर काठ्माडौं छिरेकी ऐक युवतीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भएकी उनी मिठो गीत गाउँछिन।गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यो लकडाउनको समयमा घर कसरी पुग्ने भन्ने चिन्तामा डुबेकी छिन्। आज प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउदै गरेकी उनसँग भेट भएपछि थाहा भयो उनको स्वरमा साँच्चिकै जादु रहेछ । हेर्नुहोस यो भिडियो…
काठमाडौँको नयाँ बसपार्कमा अ’ल’पत्र सुन्दरी रिताको स्वरले जो पनि घा’यल हुन्छ(हेर्नुहोस भिडियो)

काठमाडौँको नयाँ बसपार्कमा अ’ल’पत्र सुन्दरी रिताको स्वरले जो पनि घा’यल हुन्छ(हेर्नुहोस भिडियो)

Posted in भिडियो, मनोरंजन
काठ्माडौं/ सपनानै सपनाको सहर भनेर चिनिने काठ्माडौंमा यतीबेला धेरैका सपना चक्नाचुर भयका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अ’लपत्र परेका छन। आज हामी रस्तै सपना बोकेर काठ्माडौं छिरेकी ऐक युवतीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भयकी उनी मिठो गीत गाउछिन।गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यतीबाल घर कसरी पुग्ने भन्ने चि’न्तामा डुबेकी छिन्। प्युठान घर भयकी उनको नाम हो रिता बि.सी ,आफ्नो गायिका बन्ने सपना बोकेर सपनाको सहर काठ्माडौं छिरेकी उनको प्रतिभा आज हामी यहाँ देखाउदै छौ। प्युठान नगरपालिका ४ घर भयकी उनी अहिले काठ्माडौंको कोटेश्वरमा बस्दै आएकी छिन। आज प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउदै गरेकी उनको भेट “माईक्रोलिङ मोभी मिडिया” संग भयो र कुरा गर्दैजाने क्रममा थाहा भयो उनको स्वरमा साँच्चिकै जादु रहेछ ।हेर्नुहोस
युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित)

युट्युबमा रिलिज भयो ‘पासवर्ड’ (फिल्मसहित)

Posted in भिडियो, मनोरंजन
काठमाडौं – नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज हुँदा दर्शकको साथ पाउन नसकेको यो फिल्म नयाँ वर्षको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो । बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यो फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायत कलाकारको अभिनय छ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने अमरजीत सिंहले खिचेका हुन् । अमित बस्नेत र हिरल जोशीको लगानी रहेको यो फिल्ममा सीमा गुरुङको कथा छ भने महेश दवाहडी र सम्राट बस्नेतको स्किृनप्ले छ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
त्यसपछि मेरा लागि खुशीकाे पल कहिल्यै आएन…

त्यसपछि मेरा लागि खुशीकाे पल कहिल्यै आएन…

Posted in मनोरंजन
काठमाडौं : हरेक प्रेमी प्रेमिकाका लागि फेब्रुअरी १४ विशेष रहन्छ। तर, मलाई भने यो मिति क्यालेन्डरबाटै सधैँका लागि हटोस् जस्तो लाग्छ। भ्यालेन्टाइन अघि आफ्नो प्रिय मान्छे गुमाउनुको पीडाबाट मजस्तै सायद कमैले मात्र महसुस गरेका होलान्। आज १० वर्ष पुग्यो मेरा निम्ति भ्यालेन्टाइन नआएको। र सायद फेरि पनि आउँदैन होला त्यो पहिलो भ्यालेन्टाइनको उत्साह। पहिलोपटक १५ वर्षको उमेरमा कलेजमा पाइला टेक्दा देखेको त्यो मुहार मेरो जीवनका लागि आमापछि सबैभन्दा अमूल्य थियो। उसको घर र म बस्ने मेरो आन्टीको घरनजिकै भएकाले कलेज आउने जाने सँगै हुने गर्‍थ्यो। त्यसैले साथीहरूले जिस्काउँदा जिस्काउँदै मित्रता प्रेममा बदल्न समय लागेन। मेरी रञ्‍जना मेरा निम्ति दोस्रो आमा नै थिइन् भन्दा पनि फरक पर्दैन। आमाले झैँ कलेज जाँदा होस् या आउँदा मेरा निम्ति सधैँ उपदेश दिने ती मुहार १० वर्ष बित्यो ओझेल परेको। अब चाहेर पनि फेरि हामी एक
लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि

लकडाउनमा सौगातको प्रेममा रमाउँदै सृष्टि

Posted in मनोरंजन
काठमाडौं – अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ आजभोलि फिल्ममा सँगै काम गरिरहेका हुन्छन् । फिल्ममा अफर आउँदा दुवैको भूमिका हुनुपर्ने उनीहरुको शर्त हुन्छ भन्ने गरेको पनि सुनिन्छ । पछिल्लो केही समययता यी दुई लिभिङ टुगेदरमा छन् । सरकारले लकडाउन गरिरहेका बेला सृष्टिले एक भिडियो सार्वजनिक गरेकी थिइन् । उक्त भिडियोमा सौगात पनि थिए । दर्शकले त्यतिबेला नै यी दुई साथै भएको अड्कल काटेका थिए । अर्को वर्षसम्म यी दुईले बिहे गर्ने फिल्म वृत्तमा चर्चा चल्ने गर्छ । यतिबेला भने नेपालमा लकडाउन गरिएकाले कलाकारहरु फुर्सदमा छन् । त्यसो त विश्व नै लकडाउनको मारमा छ । नेपाली सेलिब्रेटी पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्दा कतिले पुस्तक पढिरहेका छन् भने कतिले फिल्म हेरेका छन् । यता सृष्टि र सौगात भने
चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाको आज जन्मदिन

चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका रेखा थापाको आज जन्मदिन

Posted in मनोरंजन
नायिका रेखा थापाको आज जन्मदिन । १९८२ अगस्ट २१ तारिखका दिन उनको जन्म मोरङको सलकपुरमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन् । रेखा थापा नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री र तथा निर्मात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दसमा पर्न सफल भएकी थिइन् । २००१ मा उनी छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् ।त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन । रेखाले हालसम्म २०० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेकी छन् । नेपाली चलचित्र क्षेत्रका अधिकांश अभिनेतासँग जोडी बाँधेर अभिनय गर्नेमा रेखा पहिलो नम्बरमा पर्छिन् । रेखाले अभिनय गरेका अधिकांश चलचित्र सफल भएका छन् । नायिका रेखा थापाको आज जन्मदिन । १९८२ अगस्ट २१ तारिखका दिन उनको जन्म मोरङको सलकपुरमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ३७औं जन्मदिन मनाउँदैछिन् ।