Sunday, July 5

राजेश हमाल कोमल वली लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको लकडाउनको डोरी सार्वजनिक (हेर्नुहोस् )

May 3, 2020 106

काठमाडौं – माधव न्यौपानेको नयाँ गीत कडाउनको डोरी सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चर्चित गायक खुमन अधिकारी र प्रिती आलेको स्वर रहेको छ ।

यस गीतले लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन र लकडाउनको पालना गर्न संदेस दिएको छ । लकडाउनको डोरी गीत सार्वजनिक भए लगत्तै धेरैले रुचाएका छन् । सार्वजनिक गीतमा न्यौपानेको शब्द रहेको छ । भने गीतको भिडियोमा राजेश हमाल , कोमल वली लगायत बहुचर्चित कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्