Sunday, July 5

काठमाडौँको नयाँ बसपार्कमा अ’ल’पत्र सुन्दरी रिताको स्वरले जो पनि घा’यल हुन्छ(हेर्नुहोस भिडियो)

April 28, 2020 121

काठ्माडौं/ सपनानै सपनाको सहर भनेर चिनिने काठ्माडौंमा यतीबेला धेरैका सपना चक्नाचुर भयका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अ’लपत्र परेका छन।

आज हामी रस्तै सपना बोकेर काठ्माडौं छिरेकी ऐक युवतीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भयकी उनी मिठो गीत गाउछिन।गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यतीबाल घर कसरी पुग्ने भन्ने चि’न्तामा डुबेकी छिन्।

प्युठान घर भयकी उनको नाम हो रिता बि.सी ,आफ्नो गायिका बन्ने सपना बोकेर सपनाको सहर काठ्माडौं छिरेकी उनको प्रतिभा आज हामी यहाँ देखाउदै छौ। प्युठान नगरपालिका ४ घर भयकी उनी अहिले काठ्माडौंको कोटेश्वरमा बस्दै आएकी छिन।

आज प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउदै गरेकी उनको भेट “माईक्रोलिङ मोभी मिडिया” संग भयो र कुरा गर्दैजाने क्रममा थाहा भयो उनको स्वरमा साँच्चिकै जादु रहेछ ।हेर्नुहोस यो भिडियो

प्रतिकृया दिनुहोस्